Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

पियोर इनर्जीको आइपीओ आजदेखि बिक्री खुला हुदै

पियोर इनर्जीको आइपीओ आजदेखि बिक्री खुला हुदै


  • 974
    Shares

    पियोर इनर्जीको आइपीओ आजदेखि बिक्री खुला हुदै

    काठमाडौं । पियोर इनर्जी लिमिटेडले आजदेखि आइपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ। 

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको दरले ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर सर्वसाधारणको लागि निष्काशन गरेको हो । 

    यस आइपीओमा सर्वसाधारणले वैशाख २ गतेसम्म आवेदन दिन सक्ने छन् भने न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने छ। इच्छुक लगानीकर्ताले मेरो सेयरमार्फत सेयरमा आवेदन दिन सक्ने छ।

    नेपालले पियोर इनर्जी लिमिटेडलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ। 

    images
    प्रकाशित मिति :चैत्र २८ २०८१ बिहिवार - ११:४४:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij