२०८२ भाद्र १ गते आइतवार
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
रिणमुक्त भइनेछ । भाइचारा बढ्नेछ । हरेक आशा आकाङ्क्षाले पुर्णता पाउलान । शत्रुहरु पराजित हुनेछन । रिणको बोझ कम हुनेछ । आजको दिन शुभ रहेको छ । रोगव्याधी निवारण हुनेछन ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
सन्तान प्राप्त हुने योग रहेको छ । राज्यबाट मानसम्मान पाइनेछ । पदोन्नती हुन पाउँदा मन प्रशन्न हुनेछन । शैक्षिक क्षेत्रको परिणाम आश्चर्यजनक हुदा मन प्रफुल्ल रहला । दिन मध्यम रहेको छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
मातृसुखमा कमि आउनेछ । मानसम्मान घट्नाले मन चिन्तित हुनेछ । हानी नोक्सानी हुन सक्दछ सचेत रहनुहोला।। इष्टमित्रबाट धोका हुन सक्दछ । टाढाको यात्रा होला । आजको दिन त्यति राम्रो देखिदैन ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
भाइचारा बढ्नेछ । सबै प्रकारका सम्बन्धमा निखारता छाउनेछ । निराशापन हटेर जानेछ । आर्थिक पक्ष मजबुत हुनाले मन प्रशन्न रहनेछ । आफन्तजनको सहयोगले मनमा प्रशन्नता छाउनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
मिष्ठान्न भोजन प्राप्त हुनेछ । बोलिको प्रभावले गर्दा महत्वोपुर्ण कार्यहरु सम्पादन हुनेछन । साहित्य एबम साङ्गितिक छेत्रमा सफल भइनेछ । कार्यहरु मजबुत हुँदै जानेछन आजको दिन उल्लासपुर्ण तवरबाट बित्नेछ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
सारिरिक स्फुर्ती बढ्नुका साथसाथै मनमा शान्तिको वातावरण पैदा हुनेछ । नसोचेका कार्यहरुले पनि आज पुर्णता पाउनेछ्न । मनमा रहेका कुण्ठाहरु हट्नाले शरिर हलुका रहेको भान हुनेछ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
खर्च बढ्नेछ । आम्दानी नहुदा मनमा नैराश्यता छाउनेछ । मन भारी होला । चिन्तित भइनेछ । गरेका कार्यहरुको जस नपाउनाले मन खिन्न रहनेछ ।। कष्टकर यात्रा होला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आन्दानीका नया श्रोतहरु फेला पर्नेछन । सानो प्रयासले पनि महत्वपूर्ण लाभ प्राप्त गर्न सकिनेछ । आर्थिक एबम सामाजिक पक्ष मजबुत रहनेछ । सोचेअनुरुप फल पाउँदा दिन उल्लासपुर्ण तरिकाले बित्नेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
पैतृक सम्पत्ति प्राप्त हुनेछ । गुरुजनहरुसङ्गको सहकार्यले महत्त्वपूर्ण कार्यहरु बन्लान । नया कार्यको थालनी हुने पनि समय रहेको छ । बुवाको वचन मानेर कार्यको थालनी गर्दा आजको दिन राम्रो तवरबाट बित्नेछ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
मन शान्त रहनेछ । धर्म, अध्यात्म, कला, संगीतआदि कार्यहरुमा मन जानेछ । घरमा मङ्गल कार्य होला । मङ्गल कार्यमा सरिक हुन पाउँदा मन प्रशन्न रहनेछ आजको दिन यहाँहरुको शुभ रहेको छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
चोटपटकको भय छ।। सवारीसाथनबाट धोका हुन सक्दछ । आज कुनैपनि कुराको लेनदेन नगर्नुहोला घाटा हुन सक्दछ । नसोचेको ठाउबाट विभिन्न अपजस हरु पनि आउन सक्दछन । आजक्क दिन त्यति राम्रो छैन । आज भगवान पशुपतिनाथलाइ स्मरण गरेर यात्रा गर्नुहोला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पारिवारिक जमघट हुनेछ । शैक्षिक एबम पारिवारिक भ्रमण हुनेछ । साथिभाइ इष्टमित्रहरुमा सम्बन्ध सुधारको समय रहेको छ । सबैको साथ सहयोग पाइनेछ । आजको दिन मङ्गलपुर्ण तवरबाट बित्नेछ ।
तपाईको दिन शुभ रहोस् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij