Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

मकवानपुरको चिसापानी बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते

मकवानपुरको चिसापानी बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते


  • 1.0K
    Shares

    • images
    मकवानपुरको चिसापानी बजारमा  बस दुर्घटना हुँदा ३१ जना घाइते

    काठमाडौं । मकवानपुरको बकैयामा बस दुर्घटना भएको छ ।  दुर्घटनामा परी  ३१ जना घाइते भएका छन् । मकवानपुरको चिसापानी बजार स्थित धरान चतरा सडक खण्डमा बस अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जजानकारी दिएको छ ।

    सिन्धुलीबाट हेटौँडा तर्फ जादै गरेको बस भिमफेदी गाउँपालिको कृषि तथा पशु शाखाबाट अगुवा कृषक भ्रमणमा रहेको प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् । गएराति ९ः३० बजेको समयमा चिसापानीबजार स्थित धरान चतरा सडक खण्डमा सिन्धुलीबाट हेटौडा तर्फ जादै गरेको घुम्तीमा दुर्घटना भएको अर्यालले बताए । दुर्घटनामा बसमा चालक सहित ३१ जना  यात्रु घाइते भएकोहरुलाई थप उपचारको लागि भरतपुर पठाइएको प्रवक्ता अर्यालले बताए । 

    बासको सहचालक दाहाल प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेको छन् । फरार भएका चालकलाइ खोजी भइरहेको प्रवक्ता अर्यालले बताएका छन् ।

    प्रकाशित मिति :चैत्र २८ २०८१ बिहिवार - ०९:२६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij