Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

समाचार

नेपाल बार एसोसिएसनको अध्यक्षमा मिश्रको जित निश्चित, ल्याए ३९६४ मत

नेपाल बार एसोसिएसनको अध्यक्षमा मिश्रको जित निश्चित, ल्याए ३९६४ मत


  • 1.6K
    Shares

    नेपाल बार एसोसिएसनको अध्यक्षमा मिश्रको जित निश्चित, ल्याए ३९६४ मत
    images

    काठमाडौं । नेपाल बार एसोसिएसनको निर्वाचन अन्तर्गत भएको मतगणनामा अध्यक्ष पदका उम्मेदवार वरिष्ठ अधिवक्ता डा। विजयप्रसाद मिश्रले ३ हजार ९६४ मत ल्याएका छन्।

    बुधबार अपरान्ह प्राप्त पछिल्लो मत परिणाम अनुसार अध्यक्ष पदका उम्मेदवारहरू वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठले १ हजार ६७७ मत ल्याएका छन्।

    यस्तै, अधिवक्ता राजु कैतीले ३९, अधिवक्ता उज्वल घिमिरे २१ र अधिवक्ता आशिष पौडेलले ४० मत ल्याएका छन्।

     

    प्रकाशित मिति :चैत्र २७ २०८१ बुधवार - १६:४०:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij