Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

प्रदेश–२ का ८ जिल्लामा भोलि सार्वजनिक बिदा

प्रदेश–२ का ८ जिल्लामा भोलि सार्वजनिक बिदा


  • 5.8K
    Shares

    प्रदेश–२ का ८ जिल्लामा भोलि सार्वजनिक बिदा

    भोलि (बुधबार) रामनवमीको दिन प्रदेश–२ सरकारले सार्वजनिक बिदा दिने भएको छ ।

    मुख्यमन्त्री लालबाबु राउतले शुभकामना सन्देश जारी गर्दै रामनवमीको अवसरमा सरकारले प्रदेश–२ का ८ जिल्ला  धनुषा  महोत्तरी  सर्लाही  सप्तरी   सिराहा  रौतहट   बारा पर्सामा सार्वजनिक बिदा दिएको हो।

    कोरोना महामारीको विषम परिस्थितिमा स्वास्थ्य मापदण्ड र सरकारले जारी गरेको निर्देशनहरुको पालना गर्न पनि प्रदेशवासीसँग मुख्यमन्त्री राउतले अनुरोध गरेका छन् ।

    रामनवमीको अवसरमा भव्य कार्यक्रम हुने जनकपुरस्थित राम मन्दिर र जानकी मन्दिरमा पछिल्ला २ वर्षमा कोरोना कहरको प्रभाव परेको छ ।

     

    प्रकाशित मिति :बैशाख ७ २०७८ मंगलवार - १६:२५:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij