२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । आज बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुनको मूल्य २ हजार रुपैयाँले बढेको छ ।
अघिल्लो दिन प्रतितोलामा ४ सय रुपैयाँले घटेको सुन आज २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ७५ हजार ४०० रुपैयाँले कायम भएको छ ।
आज चाँदीको मूल्यमा पनि वृद्धि आएको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला चाँदी १८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला चाँदीको मूल्य १८ सय ३० रुपैयाँ कायम भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij