२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार नसुध्रने हो भने बालुवाटार घेरेर भातपानी पनि बन्द गर्ने चेतावनी दिएका छन् ।
बल्खुमा आयोजना गरेको खवरदारी सभालाई सम्बोधन गर्दै लिङ्देनले आफ्ना नेताहरुलाई हतकडी लगाएको विषय राप्रपाले इखको रुपमा लिएदै भातपानी बन्द गर्ने चेतावनी दिएका छन् ।
गणतन्त्र कति कमजोर रहेको छ भनेर देखाउन आएको भन्दै राज्यआतंक सधै नचल्ने चेतावनी दिएका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij