Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

राप्रपाको सभामा घुसपैठ भएको भन्दै दुईजना नियन्त्रणमा

राप्रपाको सभामा घुसपैठ भएको भन्दै दुईजना नियन्त्रणमा


  • 1.3K
    Shares

    • images
    राप्रपाको सभामा घुसपैठ भएको भन्दै दुईजना नियन्त्रणमा

     काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको विरोध सभामा घुसपैठ भएको भन्दै दुई जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरुमाथि घुसपैठ गरेर सभाको वातावरण बिथोल्न खोजेको आरोप रहेको  छ । 

    बल्खुको प्रदर्शनमा सहभागी राप्रपाको कार्यकर्ताले उनीहरूलाई पक्राउ गरेर प्रहरीलाई बुझाएका छन् । प्रदर्शन स्थलमा अवाञ्छित गतिविधि गरेको आरोप  लागको छ । प्रदर्शनकारीले उनीहरूमाथि अनुसन्धान गर्न माग गरीरहेका छन्।

    प्रदर्शन तथा आमसभामा हुनसक्ने सम्भावित घुसपैठ हुन नदिन राप्रपाले आफ्ना स्वयंसेवकहरू परिचालन गरेको जनाएको छ ।

    प्रकाशित मिति :चैत्र २६ २०८१ मंगलवार - १४:२५:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij