२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिमेन्ट र फलामे डण्डीमा उत्पादित मूल्य तथा अधिकतम खुद्रा बिक्री मूल्य लेख्न निर्देशन दिएको छ ।
एक सूचना जारी गर्दै विभागले आम उपभोक्ताले बुझ्ने गरी अङ्ग्रेजी तथा नेपाली भाषामा अनिवार्य रुपमा ब्राण्डसहित एफजीपी र बिक्री मूल्य लेख्न निर्देशन दिएको हो ।
सर्वसाधारण उपभोक्ताले बुझ्ने गरी अङ्ग्रेजी तथा नेपाली भाषामा बिक्री मूल्य लेखी बिक्री वितरण गर्न निर्देशन दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij