२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा सीजीले ल्यायो नयाँ वर्ष ग्राहक योजना ‘लेभल अप! विथ सीजी लाइफ हुन्छ इजी’ सार्वजनिक गरेको छ।
यो विशेष योजना २०७८ चैत २२ गतेदेखि लागू गरिएको छ । ग्राहकहरूले सीजीको होम इन्टरटेन्मेन्ट र होम अप्लायन्सेस उत्पादनहरूको खरिदमा विभिन्न लाभहरू प्राप्त गर्न सक्ने छन् । क्यासब्याक: रु ६१,८०० सम्मको लाभहरू रहेको छ ।
पक्का उपहारहरु यस्तो रहेको छ :
२.१ स्पिकर: सीजी मेरिडिया गुगल टिभी (६५-१०० इन्च) को खरिदमा।
२ केजी एरियल पाउडर: सेमी-अटोमेटिक र टप-लोड वासिङ मेसिनको खरिदमा।
६ केजी एरियल पाउडर: फ्रन्ट-लोड वासिङ मेसिनको खरिदमा।
मिक्सर ग्राइन्डर: साइड-बाई-साइड र मल्टी-डोर रेफ्रिजेरेटरको खरिदमा।
डिसवासर किट: डिसवासरको खरिदमा।
नि:शुल्क इन्स्टलेसन सेवा: एयर कन्डिसनरको खरिदमा।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij