Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समाचार

प्रधानमन्त्री ओली र मोदीबीच बैंककमा भेटवार्ता

प्रधानमन्त्री ओली र मोदीबीच बैंककमा भेटवार्ता


  • 1.8K
    Shares

    • images
    प्रधानमन्त्री ओली र मोदीबीच बैंककमा भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच थाइल्याण्डको बैंककमा भेटवार्ता भएको छ ।

    बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलन सकिएपछि दुई नेताबीच भेटवार्ता भएको हो ।

    यसअघि बङ्गलादेश, भुटान, भारत, म्यानमार, श्रीलंकाका समकक्षी एवं उच्च नेतृत्वसँग ओलीले भेटवार्ता गरेका थिए ।

    प्रकाशित मिति :चैत्र २२ २०८१ शुक्रवार - १४:२८:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij