२०८२ फाल्गुण ३० गते शनिवार
काठमाडौँ । अखिल नेपाल फुटबल संघका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङलाई कोरोना संक्रमण भएको छ ।
एन्फा वरिष्ठ उपाध्यक्ष रहेका पंकजसँगै पुरैपरिवारलाई कोरोना देखिएको छ । कोरोना देखिएपछि उनको पुरै परिवार आइसोलेसनमा बसेको छ ।
नेम्बाङको परिवार अहिले काठमाडौंमा रहेको र यहि आइसोलेसनमा रहेको बताइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij