Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले ढोका फोडी कार्यालयमा गएर गरे हाजिर

प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले ढोका फोडी कार्यालयमा गएर गरे हाजिर


  • 1.8K
    Shares

    प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले ढोका फोडी कार्यालयमा गएर गरे हाजिर

    काठमाडौं ।  काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले ढोका फोडेर कार्यालयमा गएर हाजिर गरेका छन् । 

    कार्यालय प्रवेशको क्रममा महानगर प्रहरीले अवरोध सिर्जना भएपछि उपप्रमुख सुनिता डंगोल र कर्मचारीहरूले कार्यकक्षमा पुराएको थियो । गुरागाईँ कार्यकक्ष पुग्दा ताला नखोले पछि ढोका फोडेर हाजिर गरेका छन्। पुस ८ गतदेखि प्रमुख प्रशासकीयबिहीन भएको अवस्था बिहीबार आएर अन्त्य भएको महानगरको प्रवक्ता नवीन मानन्धरले बताएका छन् । 

    गुरागाईंलाई महानगरपालिकामै हाजिर गर्ने वातावरण बनाइदिन संघीय मामिला मन्त्रालयले आग्रह गरेको छ ।

     

    images
    प्रकाशित मिति :चैत्र २१ २०८१ बिहिवार - १३:५६:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij