Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

हेर्नुहोस् कति छ आज सुनचाँदीको मुल्य ?

हेर्नुहोस् कति छ आज सुनचाँदीको मुल्य ?


  • 8.8K
    Shares

    हेर्नुहोस् कति छ आज सुनचाँदीको मुल्य ?

    काठमाडौं । आज (मंगलबार) सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ ।  

    सोमबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ । 

    यसैबीच मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।  सोमबार तोलामा एक हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

    प्रकाशित मिति :बैशाख ७ २०७८ मंगलवार - ११:२७:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij