Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कुलमान र हितेन्द्रको रिट आज पनि हेर्दाहेर्दैमा

कुलमान र हितेन्द्रको रिट आज पनि हेर्दाहेर्दैमा


  • 2.1K
    Shares

    • images
    कुलमान र हितेन्द्रको रिट आज पनि हेर्दाहेर्दैमा

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ । 

    नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा  मंगलबारदेखि न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथि सुनुवाइ भएको थियो । मङ्गलवार सुनुवाइ नभएपछि बुधबारका लागि पेसी तोकिएको थियो ।

    रिटलाई विशेष प्राथमिकता दिई सुनुवाइ सुरु भए पनि बहस नसकिएपछि उक्त मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको हो ।

    प्रकाशित मिति :चैत्र २० २०८१ बुधवार - १६:३२:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij