Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

टाइम फर्मास्युटिकल्सले साधारण सभामा आईपीओ जारी गर्ने प्रस्ताव पेस गर्दै

टाइम फर्मास्युटिकल्सले साधारण सभामा आईपीओ जारी गर्ने प्रस्ताव पेस गर्दै


  • 1.6K
    Shares

    टाइम फर्मास्युटिकल्सले साधारण सभामा आईपीओ जारी गर्ने प्रस्ताव पेस गर्दै

    काठमाडौं । टाइम फर्मास्युटिकल्स लिमिटेडले वैशाख ११ गते साधारण सभा बस्ने भएको छ । उक्त सभामा कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव पेस गर्ने भएको छ । 

    कम्पनीले ७ जनाको सञ्चालक समिति बनाउने र १ सर्वसाधारण, १ स्वतस्वतन्त्र, ५ जना संस्थापक १ महिला सहित प्रस्ताव गर्ने योजना बनाएको छ ।  

    जारी पुँजीमध्ये ७९.३४७८ प्रतिशत संस्थापक समूह ‘क’ लाई र २०.६५२१ प्रतिशत सर्वसाधारण सेयरधनी ‘ख’ लाई वितरण गर्ने प्रस्ताव पारित पनि गर्ने कम्पनीले जानकारी दिएको छ।

    images
    प्रकाशित मिति :चैत्र २० २०८१ बुधवार - १०:०३:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij