Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

पर्सामा मास्क नलगाई घर बाहिर निस्कनेलाई सय रुपैयाँ जरिवाना

पर्सामा मास्क नलगाई घर बाहिर निस्कनेलाई सय रुपैयाँ जरिवाना


  • 5.9K
    Shares

    पर्सामा मास्क नलगाई घर बाहिर निस्कनेलाई सय रुपैयाँ जरिवाना

    पर्सा । पर्सामा स्थानीय प्रशासनले बिनामास्क घर बाहिर निस्कनेलाई दण्डित गर्ने अभियान चलाएको छ ।

    जिल्ला प्रशासन कार्यालय पर्साको निर्णयअनुसार सशस्त्र प्रहरीले बिना मास्क घर बाहिर निस्केको व्यक्तिलाई एक सय रुपैयाँ दण्डित गर्न अभियान चलाएको होे ।

    बिना मास्क बजारमा भेटिएकाहरुलाई प्रहरीले समातेर जरिवाना तिराउँदै एक थान मास्क समेत दिएर छाड्ने गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभएको छ ।

    प्रकाशित मिति :बैशाख ७ २०७८ मंगलवार - १०:४६:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij