Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

संसद् बैठक

शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभाको हिउँदे अधिवेशन

शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभाको हिउँदे अधिवेशन


  • 2.1K
    Shares

    शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभाको हिउँदे अधिवेशन

    काठमाडौं । शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले राप्रपाका सांसद दीपक बोहराको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेसँगै चालु अधिवेशन अन्त्य भएको हो।

    ०७० मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही-३ बाट निर्वाचित सांसद बोहोराको मंगलबार निधन भएको थियो। 

    त्यस्तै संघीय संसद्‌को दुवै सदनको अधिवेशन आज रातिदेखि १२ बजेदेखि अन्त्य हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन्।  

     

    images
    प्रकाशित मिति :चैत्र १९ २०८१ मंगलवार - १२:११:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij