Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड , तोलाको कति ?

सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड , तोलाको कति ?


  • 1.7K
    Shares

    • images
    सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड , तोलाको कति ?
    images

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार ८०० रुपैँयाले बढेर नयाँ रेकर्ड कायम गरेको हो । महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको एक लाख ७९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी दुई हजार ३५ रुपैयाँमा कारोबार भइरहेको छ । 

     

    प्रकाशित मिति :चैत्र १९ २०८१ मंगलवार - १०:२२:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij