Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

यामाहाको नयाँ वर्ष लक्षित ‘थ्रिल अफ थ्री’

यामाहाको नयाँ वर्ष लक्षित ‘थ्रिल अफ थ्री’


  • 1.5K
    Shares

    • images
    यामाहाको नयाँ वर्ष लक्षित ‘थ्रिल अफ थ्री’
    images

    काठमाडौँ । यामाहा नेपालले नयाँ वर्ष लक्षित ‘थ्रिल अफ थ्री’ स्किम ल्याएको छ । यस स्किमअन्तर्गत ग्राहकले पुरस्कार प्राप्त गर्नेछन् । कम्पनीले आफ्नो मोटरसाइकल तथा स्कुटर ग्राहकका लागि नयाँ वर्ष लक्षित उक्त स्किम ल्याएको हो ।

    स्किमअन्तर्गत ग्राहकले एक रुपैयाँ जित्न सक्नेछन् । जसका लागि आफ्ना सामाजिक सञ्जालमा यामाहाको नयाँ वर्ष स्किमको विज्ञापन ‘थ्रिल अफ थ्री’ सेयर गर्नुपर्नेछ । ५० हजार रुपैयाँ जित्न भने यामाहाको डिलरसिपमा गई आफूले सेयर गरेको उक्त स्किमको विज्ञापन स्क्रिनसट देखाउनुपर्नेछ ।

    प्रकाशित मिति :चैत्र १९ २०८१ मंगलवार - ०७:३६:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij