२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ बजे खुमलटारमा पदाधिकारी बैठक बोलाएकोे छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले गणतन्त्र असफल भएको भाष्यसहित राष्ट्र बचाउन आफूलाई साथ दिन आग्रह गरेपछि सडकमा राजावादीहरू सक्रिय देखिएकोे छ।
तीनकुनेमा राजावादीहरूको कार्यकर्ताले हिंसात्मक गतिविधि गरेपछि माओवादीले ज्ञानेन्द्रलाई कानुनी कारबाही दायरामा ल्याउनु पर्ने बताएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij