Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

संसद् बैठक

प्रधानमन्त्री ओली भोलिबाट थाइल्याण्ड भ्रमणमा जाने

प्रधानमन्त्री ओली भोलिबाट थाइल्याण्ड भ्रमणमा जाने


  • 1.5K
    Shares

    • images
    प्रधानमन्त्री ओली भोलिबाट थाइल्याण्ड भ्रमणमा जाने

    काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भोलिबाट मित्रराष्ट्र थाइल्याण्डको भ्रमणमा जाने प्रतिनिधिसभाको बैठकमा जाने जानकारी गराएका छन् ।

    २० गतेबाट औपचारिक भ्रमण सुरु हुने र त्यहाँका प्रधानमन्त्रीसँग भेटघाट हुने जानकारी गराए ।

    दुई प्रधानमन्त्रीको उपस्थितिमा ६ समझदारीमा हस्ताक्षर हुने प्रधानमन्त्री ओलीले बताए ।  कुटनीतिक सम्बन्ध स्थापनापछि नेपालको प्रधानमन्त्रीको पहिलो भ्रमण भएको ओलीले बताए ।

    प्रकाशित मिति :चैत्र १८ २०८१ सोमवार - ११:०६:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij