Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

पोखरामा कोरोना संक्रमित वृद्धको मृत्यु

पोखरामा कोरोना संक्रमित वृद्धको मृत्यु


  • 5.7K
    Shares

    पोखरामा कोरोना संक्रमित वृद्धको मृत्यु

    पोखरा । चरक मेमोरियल अस्पताल पोखरामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार गत चैत ३१ गते कोरोना संक्रमण पुष्टि भएका पोखरा महानगरपालिका–१६ का ६५ वर्षीय एक वृद्धको मृत्यु भएको हो । उनमा श्वासप्रश्वासको समय समेत थियो ।

    योसँगै गण्डकी प्रदेशमा प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०८ जना पुगेको छ ।

    प्रकाशित मिति :बैशाख ६ २०७८ सोमवार - १५:११:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij