Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

भीमदत्त नगरपालिकाका सबै बिद्यालय ९ दिनको लागि बन्द

भीमदत्त नगरपालिकाका सबै बिद्यालय ९ दिनको लागि बन्द


  • 6.0K
    Shares

    भीमदत्त नगरपालिकाका सबै बिद्यालय ९ दिनको लागि बन्द

    कञ्चनपुर । जिल्लाको भिमदत्त नगरपालिकामा रहेका सबै बिद्यालयहरु ९ दिनको लागि बन्द गरिने भएको छन्।

    नगरपालिकाका कार्यवहाक नगर प्रमुख सुशिला चन्दको अध्यक्षतामा सोमबार बसेको वैठकले पछिल्लो समय वातावरणीय अवस्था, कोभिडको संक्रमण तथा बढदो गर्मीका कारण सबै विद्यालय तथा कोचिङ सेन्टर, मन्टेश्वरी, टयुसन सेन्टर लगायतका बन्द गरिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

    बैठकले बैशाख ७ गते देखी १५ गते सम्म बिधार्थीहरुको भौतिक उपस्थितिमा विद्यालयको पठनपाठन स्थगन गर्ने निर्णय गरिएको नगरपालिकाका कार्यवाहक नगर प्रमुख सुशिला चन्दले बताईन्।

    प्रकाशित मिति :बैशाख ६ २०७८ सोमवार - १४:३३:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij