Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

लागु औषधसहित एकजना पक्राउ

लागु औषधसहित एकजना पक्राउ


  • 7.6K
    Shares

    लागु औषधसहित एकजना पक्राउ

    मोरङ । मोरङको उर्लाबारी नगरपालिका–४ स्थित आइतबारे बजारबाट प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा ५१ वर्षीय सुरेन्द्र गड्तौला छन् । मिक्लाजुङ गाउँपालिका–३ घर भएका गड्तौलालाई ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

    उनको साथबाट प्रहरीले ट्रामाडोल २ सय ट्याब्लेट र डेकोलिक २ सय ट्याब्लेट बरामद गरेको छ । लागुऔषध मुद्दामा म्याद लिएर उनीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

    प्रकाशित मिति :बैशाख ६ २०७८ सोमवार - १४:१४:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij