Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

एसईई दिन परीक्षा केन्द्रमा पुग्न समस्या भए खबर गर्न काठमाडौं महानगरको आग्रह

एसईई दिन परीक्षा केन्द्रमा पुग्न समस्या भए खबर गर्न काठमाडौं महानगरको आग्रह


  • 1.9K
    Shares

    एसईई दिन परीक्षा केन्द्रमा पुग्न समस्या भए खबर गर्न काठमाडौं महानगरको आग्रह

    काठमाडौं । काठमाडौं महानरपालिकाले एसईई दिन जाँदा परीक्षा केन्द्रमा पुग्न समस्या भएर खबर गर्न आग्रह गरेको छ । 

    काठमाडौं महानगर प्रहरी बलले काठमाडौं महानगरपालिकाभित्र एसईई दिने विद्यार्थीलाई गन्तव्यमा पुग्न सवारीसाधन उपलब्ध नभए खबर गर्न आग्रह गरेको हो । 

    महानगर प्रहरी बलले विद्यार्थीलाई गन्तव्यमा पुर्‍याउन सहयोग गर्ने बताएको छ । 

    महानगर प्रहरी बल वानेश्वर, रत्नपार्क, नयाँ बसपार्क र टेकुमा खबर गर्न भनिएको छ । 

    समाजवादी मोर्चा र राजावादी समूहको आज काठमाडौंमा प्रदर्शन रहेकाले बिहानैदेखि सवारी आवागमनमा मसस्या देखिएको छ ।

    images
    प्रकाशित मिति :चैत्र १५ २०८१ शुक्रवार - ०९:२२:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij