Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

सभा, जुलुस र प्रदर्शनहरु नगर्न काठमाडौं प्रशासनको आग्रह

सभा, जुलुस र प्रदर्शनहरु नगर्न काठमाडौं प्रशासनको आग्रह


  • 8.3K
    Shares

    • images
    सभा, जुलुस र प्रदर्शनहरु नगर्न काठमाडौं प्रशासनको आग्रह
    images

    काठमाडौं । पछिल्लो केही दिनयता काठमाडौंमा दिनहुँ जुलस, प्रदर्शन हुन थालेपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले यस्ता गतिविधि नगर्न अनुरोध गरेको छ ।

    आज एक विज्ञप्ति जारी गर्दै जिप्रका काठमाडौंले भीडभाडजन्य गतिविधि नगर्नरनगराउन अनुरोध गरेको हो ।

    जिप्रका काठमाडौंले भनेको छ- "पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनीतिक तथा अन्य भिडभाडजन्य गतिविधि जस्तै सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन गरेको भन्ने सूचना प्राप्त हुन आएको र त्यस्ता गतिविधिहरू संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमका भएको साथै स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० को विपरीत हुने भएकोले त्यस्ता भिडभाडजन्य गतिविधिहरू नगर्नरनगराउन साथै महामारी रोकथाममा सहयोग पुर्‍याउनु हुन सबैमा जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ ।"

     

    cdo-ktm.jpg

     

    प्रकाशित मिति :मंसिर १६ २०७७ मंगलवार - १२:४९:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij