Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?


  • 1.7K
    Shares

    • images
    सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं ।  नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेको हो । 

    जसअनुसार छापावाल सुन तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै प्रति १० ग्राम १ लाख ४८ हजार ७५० रुपैयाँ कायम भएको छ । 

    मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ३०० रुपैयाँ कायम भएको थियो । 

    यस्तै चाँदीको मूल्य पनि सामान्य बढेको छ । मंगलबार तोलामा १ हजार ८८० रुपैयाँ कायम भएको चाँदी बुधबार बढेर तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको हो । 

    प्रकाशित मिति :चैत्र १३ २०८१ बुधवार - ११:१२:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij