Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आन्दोलन

कुलमानका पक्षमा माइतीघरबाट बानेश्वरतर्फ अघि बढ्यो जुलुस (भिडियो)

कुलमानका पक्षमा माइतीघरबाट बानेश्वरतर्फ अघि बढ्यो जुलुस (भिडियो)


  • 1.7K
    Shares

    • images
    कुलमानका पक्षमा माइतीघरबाट बानेश्वरतर्फ अघि बढ्यो जुलुस  (भिडियो)

    काठमाडौं । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपालविद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय गरेसँगै सरकार विरोधी गतिविधि सुरु भएको छ।

    कुलमानका समर्थकहरूले काठमाडौँका विभिन्न क्षेत्रमा मंगलबार बिहानैदेखि प्रदर्शन गरिरहेका छन्। अहिले दिउँसो भने कुलमानका समर्थकहरू माइतीघरमा प्रदर्शन गरिरहेका छन्। 

    प्रदर्शनसहितको जुलुस अहिलेम माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढेको छ। प्रदर्शनकारीले लोडसेडिङ चाहिँदैन, कुलमानलाई हटाउन पाइँदैन, कुलमान लेखेको ब्यानरसहित प्रदर्शन गरिरहेका छन्। 

    प्रकाशित मिति :चैत्र १२ २०८१ मंगलवार - १४:०४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij