Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

समाचार

कुलमानलाई हटाएको विरोधमा ऊर्जामन्त्रीको पुत्ला दहन

कुलमानलाई हटाएको विरोधमा ऊर्जामन्त्रीको पुत्ला दहन


  • 1.5K
    Shares

    कुलमानलाई हटाएको विरोधमा ऊर्जामन्त्रीको पुत्ला दहन
    images

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदमुक्त गरेको विरोधमा विद्यार्थीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। 

    मंगलबार बिहान नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले विश्वभाषा क्याम्पस प्रदर्शनीमार्गमा विरोध प्रदर्शनसहित ऊर्जामन्त्री दिपक खड्काको पुत्ला दहन गरेको हो। 

    सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो। सरकारको यो निर्णयको अहिले चौतर्फी विरोध भइरहेको छ। 

    12.jpg

    kul.JPG

    प्रकाशित मिति :चैत्र १२ २०८१ मंगलवार - १०:३५:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij