२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । आज (सोमबार) पनि सुनको मूल्य तोलाको तीन सयले बढेर ९१ हजार पुगेको छ । अघिल्लो दिन सुन प्रतितोला ९० हजार ७ सयमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य १३ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य तीन दिनदेखि स्थिर छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij