Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

विद्यालय, फिल्म हल,पार्टी प्यालेस र रंगशाला बन्द गर्ने सरकारको निर्णय

विद्यालय, फिल्म हल,पार्टी प्यालेस र रंगशाला बन्द गर्ने सरकारको निर्णय


  • 6.8K
    Shares

    विद्यालय, फिल्म हल,पार्टी प्यालेस र रंगशाला बन्द गर्ने सरकारको निर्णय

    काठमाडौँ । सरकारले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा उच्च सर्तकता अपनाउने भएको छ । सरकारले विद्यालय, फिल्म हल, पार्टी प्यालेस र रंगाशाला बन्द गर्ने निर्णय गरेको छ ।

    ठमेल र दरवारमार्ग क्षेत्रमा सञ्चालित रात्रिकालीन व्यवसाय, सिनेमा हल,पार्टी प्यालेस,जिमखाना,रंगशाला लगायत भिडभाड हुने क्षेत्रहरु समेत बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 

    मन्त्रिपरिषदको सोमबार विहान बसेको बैठकले सीसीएमसीको सिफारिस बमोजिम जोखिम नियन्त्रणका लागि यस्तो निर्णय गरेको जनायो । 

    प्रकाशित मिति :बैशाख ६ २०७८ सोमवार - ११:०२:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij