Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

पूर्व स्वास्थ्यमन्त्री प्रयागराज सिं सुवालको निधन

पूर्व स्वास्थ्यमन्त्री प्रयागराज सिं सुवालको निधन


  • 5.0K
    Shares

    पूर्व स्वास्थ्यमन्त्री प्रयागराज सिं सुवालको निधन

    काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री प्रयागराज सिं सुवालको निधन भएको छ । उनको आइतबार बेलुकी काठमाडौंको झोछेँस्थित निवासमा ९३ वर्ष उमेरमा निधन भएको हो ।

    प्रजातन्त्रका लागि लडेका पुराना नेताहरूमध्ये एक सुवाल लामो समय नेपाली कांग्रेसमा रही राजनीतिमा सक्रिय थिए । पञ्चायत कालमा स्नातकहरूमध्येबाट सांसद चुनिएका थिए । उनी तत्कालीन काठमाडौं नगरपालिकाका मेयर पनि हुन् ।

    उनले परोपकार संस्थाको अध्यक्षको भूमिका पनि निर्वाह गरेका थिए । सुवालका श्रीमती, दुई छोरा र एक छोरी छन् । उनको आज टेकू दोभानमा अत्येष्टि गरिने परिवारिक स्रोतले जानकारी दिएको छ ।

    प्रकाशित मिति :बैशाख ६ २०७८ सोमवार - १०:४९:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij