Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

उच्च मूल्यबाट घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

उच्च मूल्यबाट घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • 1.4K
    Shares

    • images
    उच्च मूल्यबाट  घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं । सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि प्रतितोला १ लाख ७५ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन शुक्रबार प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य इतिहासकै उच्च हो ।

    चाँदीको मूल्य ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ३० रुपैयाँ रहेको चाँदी आज १ हजार ९९५ रुपैयाँमा झरेको छ ।

    प्रकाशित मिति :चैत्र १० २०८१ आइतवार - १०:५२:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij