Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

चन्द्रागिरिको सामुदायिक बनमा लागेको डढेलो नियन्त्रण लिने प्रयास जारी

चन्द्रागिरिको सामुदायिक बनमा लागेको डढेलो नियन्त्रण लिने प्रयास जारी


  • 1.4K
    Shares

    • images
    चन्द्रागिरिको सामुदायिक बनमा लागेको डढेलो नियन्त्रण लिने प्रयास जारी

    काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा लागेको भीषण डढेलो नियन्त्रणमा लिने प्रयास जारी रहेको छ ।  

    आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचाल भएका छन् । स्थानीयको समेत सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भए पनि नियन्त्रणमा आइसकेको छैन । 

    चन्द्रागिरि नगरपालिका वडा नम्बर–१ स्थित केउरानी सामुदायिक बनमा लागेको भीषण डढेलो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।  शुक्रवार बिहानदेखि सुरु भएको डढेलो नियन्त्रणमा लिने प्रयास भइरहेको हो । 

    प्रकाशित मिति :चैत्र ८ २०८१ शुक्रवार - १६:५४:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij