Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

उपत्यकाका १३ पानीपोखरीमा अत्याधुनिक प्रणालीमार्फत आपूर्तिको प्रबन्ध

उपत्यकाका १३ पानीपोखरीमा अत्याधुनिक प्रणालीमार्फत आपूर्तिको प्रबन्ध


  • 1.5K
    Shares

    • images
    उपत्यकाका १३ पानीपोखरीमा अत्याधुनिक प्रणालीमार्फत आपूर्तिको प्रबन्ध

    काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले उपत्यकाका विभिन्न १३ स्थानमा रहेका पोखरी व्यवस्थापन गर्दै नयाँ वितरण सञ्जालबाट पानी आपूर्तिको प्रबन्ध गरेको छ ।

    मेलम्चीको पानी समानुपातिक रुपमा वितरण गर्न नयाँ व्यवस्था भएको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख टीकाबहादुर चौधरीले जानकारी दिए । सबै पोखरीको धमिलोपना र क्लोरिन परीक्षण  तथा गुणस्तर मापनको व्यवस्था मिलाइएको छ । 

    यसैबीच, केयुकेएलले परीक्षणका रुपमा चःमती र अनामनगर क्षेत्रमा जडान गरिएका धारामा स्वचालित विद्युतीय मिटर जडान गरिएको जनाएको छ ।

    प्रकाशित मिति :चैत्र ८ २०८१ शुक्रवार - १३:४१:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij