Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा १०९६ जनामा सङ्क्रमण पुष्टि, २६२ जना संक्रमणमुक्त

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा १०९६ जनामा सङ्क्रमण पुष्टि, २६२ जना संक्रमणमुक्त


  • 8.5K
    Shares

    कोरोना अपडेट :  पछिल्लो २४ घण्टामा १०९६ जनामा सङ्क्रमण पुष्टि, २६२ जना संक्रमणमुक्त

    काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    पाँच हजार ८४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

    यस्तै पछिल्लो २४ घण्टामा ६ सय ९९ जनाको एन्टिजेन परीक्षण गर्दा ८१ जनामा सङ्क्रमण देखिएको छ । एन्टिजेनसहित पछिल्लो २४ घण्टामा एक हजार ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा दुई सय ६२ जना संक्रमणमुक्त भएका छन् । अहिले नेपालमा ६ हजार दुई सय ९० जना सक्रिय सङ्क्रमित छन् ।   

    प्रकाशित मिति :बैशाख ५ २०७८ आइतवार - १६:५४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij