Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

राजतन्त्र कि गणतन्त्र ? नेपाली सेनाले जारी गर्यो यस्तो विज्ञप्ति

राजतन्त्र कि गणतन्त्र ? नेपाली सेनाले जारी गर्यो यस्तो विज्ञप्ति


  • 2.5K
    Shares

    राजतन्त्र कि गणतन्त्र ? नेपाली सेनाले जारी गर्यो यस्तो विज्ञप्ति
    images

    पछिल्ला दिनमा नेपालमा राजतन्त्र कि गणतन्त्रको बहस निकै चुलिएको छ।

    विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली सेना गणतन्त्रप्रति प्रतिबद्ध नभएको आशयसहित भ्रामक सूचना फैलिएको भन्दै सेनाले बुधबार विज्ञप्ति जारी गरेको छ।

    सेनाले जारी गरेको बिज्ञिप्तमा भनिएको छ, 'नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको लागि संविधान प्रदत्त जिम्मेवारीहरू पुरा गर्न नेपाली सेना सदैव कटिबद्ध रहेको छ ।'

    'नेपाली सेना सम्बन्धी जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गरी दिनु हुन नेपाली सेना अनुरोध गर्दछ ।’

    नेपाली सेनाले आज प्रकाशित गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएका भाषाहरुले संघीय लोकतान्त्रिक गणतन्त्र थप धरापमा परेको स्पष्ट संकेतहरु देखा परेको छ ।

    67dba20579c40.jpg

     

    प्रकाशित मिति :चैत्र ७ २०८१ बिहिवार - १८:२३:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij