Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

प्रचण्डसँग संवाद गर्न प्रयासरत् छु : प्रधानमन्त्री

प्रचण्डसँग संवाद गर्न प्रयासरत् छु : प्रधानमन्त्री


  • 1.8K
    Shares

    • images
    प्रचण्डसँग संवाद गर्न प्रयासरत् छु : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथाशक्य छिटो टुंग्याउन प्रमुख प्रतिपक्ष दलको नेतासँग आफू सम्पर्कको प्रयासमा रहेको उनले बताए ।

    उनले भने, ‘यसमा अहिले पनि म प्रयासरत छु । यसमा म विपक्षी दलका नेताज्यूसँग सम्पर्क गर्न खोजिरहेको छु तर मैले पटकपटक प्रयास गर्दा उहाँ स्वास्थ्य केही समस्या भएको सम्पर्क गर्न नसक्नुभएको जवाफ पाएको छु ।

    उहाँसँग सम्पर्क हुनासाथ काम अगाडि बढाइनेछ ।’ माओवादी केन्द्रका अध्यक्ष अहिले पार्टीको अभियानमा बारा छन् ।

    प्रकाशित मिति :चैत्र ७ २०८१ बिहिवार - १४:३०:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij