Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

आज अन्तर्राष्ट्रिय खुशीयाली दिवस

आज अन्तर्राष्ट्रिय खुशीयाली दिवस


  • 1.6K
    Shares

    आज अन्तर्राष्ट्रिय खुशीयाली दिवस


    काठमाडौं । आज मार्च २० तारिख, अर्थात् अन्तर्राष्ट्रिय खुशीयाली दिवस। यो दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसंघ महासभाले सन् २०१२ जुलाई १२ मा प्रत्येक मार्च २० लाई अन्तर्राष्ट्रिय खुशीयाली दिवस मनाउने घोषणा गरेको थियो।

    संसारभरिका मानव जीवनमा खुसी र कल्याणको महत्वलाई सार्वभौम लक्ष्य र आकांक्षाका रूपमा पहिचान गर्दै दिवस मनाउने घोषणा गरिएको हो। यो दिवस मनाउने सङ्कल्प भुटानले शुरु गरेको हो ।

    भुटानले सन् १९७० को दशकको शुरुदेखि नै राष्ट्रिय आयको तुलनामा राष्ट्रिय खुसीको महत्त्वलाई पहिचान गरेको थियो । साथै राष्ट्रिय खुसीलाई लक्ष्यको रूपमा अपनाएको थियो। रासस

     

    images
    प्रकाशित मिति :चैत्र ७ २०८१ बिहिवार - १४:०५:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij