Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

काठमाडौं बबरमहलमा मोटरसाइकल दुर्घटना, २६ वर्षीय युवकको मृत्यु

काठमाडौं बबरमहलमा मोटरसाइकल दुर्घटना, २६ वर्षीय युवकको मृत्यु


  • 1.5K
    Shares

    • images
    काठमाडौं बबरमहलमा मोटरसाइकल दुर्घटना, २६ वर्षीय युवकको मृत्यु

    काठमाडौं । काठमाडौंको बबरमहलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । 

    काठमाडौं महानगरपालिका-११ बबरमहल चोकमा गएराति बा.८६ प ९०४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरी परिसर काठमाडौंले जनाएको छ। 

    दुर्घटनामा मोटरसाइकल चालक भक्तपुरको थिमी बस्दै आएका खोटाङ घर भएका २६ वर्षीय इसान राईको मृत्यु भएको हो।  

    दुर्घटनामा गम्भीर घाइते भएका उनको अन्नपुर्ण न्यूरो अस्पताल माइतीघरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो।

     

    प्रकाशित मिति :चैत्र ७ २०८१ बिहिवार - १३:२६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij