Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

संसद् बैठक

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यसूचीबाट हटाउन माग

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यसूचीबाट हटाउन माग


  • 1.0K
    Shares

    • images
    प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यसूचीबाट हटाउन माग

    काठमाडौं । सांसद प्रभु साहले प्रतिनिधिसभाको सूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाउन माग गरेका छन् । 

    अघिल्लो प्रश्नोत्तर कार्यक्रममा आफूले सोधेको प्रश्नको उत्तर नदिएकाले आजको प्रश्नोत्तर कार्यक्रम हटाउन माग गरेका हुन् । 

    बिहीबारको प्रतिनिधिसभामा बोल्दै उनले प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट नहटाए आफूले बैठक बहिस्कार गर्ने चेतावनी  दिए ।

    प्रकाशित मिति :चैत्र ७ २०८१ बिहिवार - १२:३२:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij