२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ । बुधबार कायम भएको १ लाख ७६ हजार रुपैयाँमै बिहीबार पनि उही मूल्यमा सुनको कारोबार भएको छ ।
नेपाल सुनचाँदी महासंघको अनुसार चाँदीको मूल्य घटेको छ । बुधबार तोलामा १ लाख ४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार भने घटेर तोलामा २ हजार ३० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij