Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

लाजिम्पाटमा बिजुलीको पोलमा आगो लाग्यो

लाजिम्पाटमा बिजुलीको पोलमा आगो लाग्यो


  • 1.6K
    Shares

    • images
    लाजिम्पाटमा बिजुलीको पोलमा आगो लाग्यो

    काठमाडौं । लाजिम्पाटमा बिजुलीको पोलमा आगलागी भएको छ ।

    लाजिम्पाटस्थित सडक छेउको बिजुलीको पोलमा बुधबार दिउँसो आगलागी भएको हो । आगलागी हुँदा केहीबेर सवारी आवागमन समेत अवरुद्ध भएको थियो ।

    अहिले भने आगो नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । पोलका तारहरू सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र ६ २०८१ बुधवार - १६:५६:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij