Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

२०६६ मा बिज्ञापन, ७७ सालमा अन्तर्वार्ता, ७८ सालमा नियुक्ती, खानेपानी संस्थानमा को-को भए स्थायी जागिरे ?

२०६६ मा बिज्ञापन, ७७ सालमा अन्तर्वार्ता, ७८ सालमा नियुक्ती, खानेपानी संस्थानमा को-को भए स्थायी जागिरे ?


  • 13.7K
    Shares

    २०६६ मा बिज्ञापन, ७७ सालमा अन्तर्वार्ता, ७८ सालमा नियुक्ती, खानेपानी संस्थानमा को-को भए स्थायी जागिरे ?
    images

    काठमाडौँ । नेपाल खानेपानी संस्थानले कर्मचारी स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ ।

    संस्थानको २०६६ सालमा प्रकाशित विज्ञापन अनुसार खुला र समावेशी प्रशासन सेवा, तह एक, कार्यालय सहयोगी पदको २०७७ पौसमा सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित १७४ जनामध्ये योग्यताक्रमको आधारमा छनोट भएकालाई स्थायी नियुक्तिका लागि सिफारिस गरिएको पदपुर्ति समितिले जानकारी दिएको छ ।

    1.jpg2.jpg3.jpg

    प्रकाशित मिति :बैशाख ५ २०७८ आइतवार - १५:५३:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij