Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

राष्ट्र बैंकले आज पनि बैंकिङ प्रणालीबाट २५ अर्ब तान्दै

राष्ट्र बैंकले आज पनि बैंकिङ प्रणालीबाट २५ अर्ब तान्दै


  • 1.5K
    Shares

    राष्ट्र बैंकले आज पनि बैंकिङ प्रणालीबाट २५ अर्ब तान्दै
    images

    काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता धेरै भएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन प्रयोग गर्दै पैसा तान्दै छ। 

    राष्ट्र बैंकले आज पनि बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्ने भएको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जानकारी दिएको  छ। निक्षेप लिन चाहाने बैंक तथा वित्तीय संस्थाले  १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्नू पर्ने रहेको छ ।

    निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। यो २१ दिने निक्षेप संकलन उपकरणको चैत २७ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

    प्रकाशित मिति :चैत्र ६ २०८१ बुधवार - १२:०५:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij