Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

आरती पावर कम्पनीले आइपीओको लागी बोर्डसगँ अनुमति माग गर्दै

आरती पावर कम्पनीले आइपीओको लागी बोर्डसगँ अनुमति माग गर्दै


  • 1.7K
    Shares

    आरती पावर कम्पनीले आइपीओको लागी बोर्डसगँ अनुमति माग गर्दै

    काठमाडौं । आरती पावर कम्पनीले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाइ रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डमा आइपीओ जारी गर्ने अनुमति माग गरेको छ। बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटलले रहेको छ।

    नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेमा कम्पनीले १०० रुपैयाँ अंकित दरको ३६ लाख कित्ता साधारण शेयर जारी गर्ने योजना बनाएको  जानकारी दिएको छ। कम्पनीले आइपीओ बिक्रीबाट ३६ करोड रुपैयाँको पुँजी जुटाउने भएको छ। यसको बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटलले लिएको छ।

    images
    प्रकाशित मिति :चैत्र ५ २०८१ मंगलवार - १६:३४:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij