Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

कर्णाली प्रदेशमा बैशाख ७ गते सार्वजनिक बिदा

कर्णाली प्रदेशमा बैशाख ७ गते सार्वजनिक बिदा


  • 5.1K
    Shares

    कर्णाली प्रदेशमा बैशाख ७ गते सार्वजनिक बिदा

    काठमाडौं । बैशाख ७ गते मंगलवार कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको छ ।

    कर्णाली प्रदेश सरकारले चैते दशैँको अवसरमा सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    गत वर्षको जेठ १२ गतेको निर्णय अनुसार मंगलवार सार्वजनिक बिदा दिने निर्णय गरेको कर्णाली प्रदेशका सचिव पुण्यप्रसाद पौडेलले जानकारी दिए ।

    Untitled-27 copy.jpg

    प्रकाशित मिति :बैशाख ५ २०७८ आइतवार - १४:२०:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij