२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । पियोर इनर्जी लिमिटेको आइपीओमा आवेदन दिने आज चैत ५ गते अन्तिम दिन रहेको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
कम्पनीले गत फागुन २० गतेदेखि वैदेशिक रोजगारीमा रहेको नेपालीहरुको जारी पूँजीको १८ प्रतिशत अर्थात १४ लाख ४० हजार कित्ता साधारण सेयरको १० प्रतिशत, १ लाख ४४ हजार कित्ता निष्कासन गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने अधिकतममा ७ हजार २०० कित्ताको लागि आवेदन दिन सक्ने छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij