Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

सन नेपाल लाइफ इन्स्योरेसले १ अर्ब बराबरको हकप्रद सेयर बिक्रीमा ल्याउदै

सन नेपाल लाइफ इन्स्योरेसले १ अर्ब बराबरको हकप्रद सेयर बिक्रीमा ल्याउदै


  • 1.7K
    Shares

    सन नेपाल लाइफ इन्स्योरेसले १ अर्ब बराबरको हकप्रद सेयर बिक्रीमा ल्याउदै

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेसले हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने गर्ने कम्पनीले जनाएको छ ।

    कम्पनीको चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ । बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्ने भएको छ।

    प्रकाशित मिति :चैत्र ५ २०८१ मंगलवार - १२:०७:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij